Sunday, May 23, 2010

सुन दिने खोबिल्टो

सुन दिने खोबिल्टो

सुनखानीको मनोरम द्रीश्य

दोलखा जिल्लाको सुनखानी गाविस अबस्थित सुन दिने खोबिल्टो जिल्ला मै प्रसिद्ध छ । जिल्ला सदरमुकाम चरिकोट बाट करिब ३ घण्टाको बस यात्रा पछी यस् ठाउँमा पुग्न सकिन्छ । परम्परागत किम्बदन्ती अनुसार यस् खोबिल्टोले सुन दिने गर्दथ्यो रे अर्थात यस् खोबिल्टोबाट सुन उत्पती हुन्थ्यो रे । र त्यसैले यस् ठाउँको नाम सुनखानी भनी नामाकरन गरिएको भनाइ छ । परम्परागत किम्बदन्ती अनुसार यस् खोबिल्टो महत्वपूर्ण देखिएको हुँदा यस्को ईतिहास खोतल्नु अती आबश्यक देखिन्छ ।


5 comments:

  1. रोचक जानकारी! ठ्याक्कै सुननै दिने नभएपनि केहि विशेषता भने हुनुपर्छ त्यो खोबिल्टोमा। अनुसन्धान भईदिए हुन्थ्यो।

    ReplyDelete
  2. नयाँ कुरा को जानकारी पो दिनुभयो !
    धेरै धेरै धन्यवाद छ है, बद्री जी !!!

    ReplyDelete
  3. Thank u for posting this information....

    ReplyDelete
  4. nice pictures, thanks for sharing!

    ReplyDelete