Wednesday, June 11, 2008

ऐतिहासिक पोखरी , दोलखा !!: Dolakha

सार्है गर्मी भयो पौडिखेल्ने होइन ? दोलखाका स्थानिय युवाहरु पौडिखेल्दै तस्बिरमा !!
परापुर्ब काल देखी दोलखा बजारको पाखलती स्थित यस पोखरीमा स्थानिय युवाहरु गर्मिको समयमा पौडी खेल्दै आइरहेको छ / बर्षाको समयमा पोखरी नजिकै पानीको मुल फुटी यस् पोखरीमा पानी भरिन्छ , सामान्यता जेष्ठ महिनाको अन्त्य देखी मङ्शिर महिना सम्म नजिकै फुटेको पानीको मूलबाट नै यस पोखरीमा पानी हुन्छ र बिगत केही बर्ष अघी देखी नजिकै को खोला बाट नहर बनाइ अरु समयमा पनी पानी भरिरहन्छ / यस पोखरीबाट केही पानी स्थानिय बासिन्दाहरुले खेतिपातीको लागि पानी प्रयोग गर्दै आइरहेको छ / विगत केही बर्ष देखी वडा कार्यालयले यस पोखरीको संरक्षण र मर्मतसम्हार गर्दै चारैतिर छेकबार पनी लगाइदिएका छन /

1 comment:

  1. The place seems very suitable to spend hot summer. Not only the pond, but the sorrounding environment too.

    ReplyDelete